मकवानपुरमा साबेलले हानेर आफ्नै साथीको हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १३, २०८१
|
|
२३ पटक हेरिएको
Shares
मकवानपुरमा साबेलले हानेर आफ्नै साथीको हत्या

सारांश

  • मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन्।
  • मनहरी गाउँपालिका–६ प्रतापुरका अम्मरबहादुर लोप्चनले साथी जीतबहादुर मोक्तानको हत्या गरेका हुन्।
  • मध्यरातमा अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

१३ मंसिर,  मकवानपुर । मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन्। मनहरी गाउँपालिका–६ प्रतापुरका अम्मरबहादुर लोप्चनले साथी जीतबहादुर मोक्तानको हत्या गरेका हुन्।

मध्यरातमा अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए। मोक्तान र लोप्चनसँगसँगै निर्माण क्षेत्रमा मजदुरी गर्दै हिंड्ने गरेको डिएसपी अर्यालको भनाइ छ। लोप्चनलाई प्रहरीले सावेलसहित नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग
सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ
सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ
अनलाइन बेटिङमा संलग्न आरोपमा ललितपुरबाट १७ जना पक्राउ
अनलाइन बेटिङमा संलग्न आरोपमा ललितपुरबाट १७ जना पक्राउ
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
बसको ठक्करबाट घाइते भएकी महिलालाई हेलिकोप्टरमार्फत उद्धार
बसको ठक्करबाट घाइते भएकी महिलालाई हेलिकोप्टरमार्फत उद्धार
सिन्धुलीमा विद्युतीय गाडी दुर्घटना हुँदा ८ जना घाइते
सिन्धुलीमा विद्युतीय गाडी दुर्घटना हुँदा ८ जना घाइते
भण्डारीको सदस्यताबारे यो महाधिवेशन केन्द्रित कुरा होइन :प्रधानमन्त्री ओली
भण्डारीको सदस्यताबारे यो महाधिवेशन केन्द्रित कुरा होइन :प्रधानमन्त्री ओली
एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली
एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली