जनमतका जिल्ला अध्यक्ष नायकद्वारा झण्डा मेला उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २४, २०८१
|
|
२२ पटक हेरिएको
Shares
जनमतका जिल्ला अध्यक्ष नायकद्वारा झण्डा मेला उद्घाटन

सारांश

  • सर्लाही जिल्लाको कविलासी नगरपालिका–३, मदनपुरमा शनिबार महावीर झण्डा मेलाको उद्घाटन सम्पन्न भएको छ ।
  • मेलाको उद्घाटन जनमत पार्टी सर्लाहीका कार्यकारी अध्यक्ष दिगेश्वर नायक द्वारा गरिएको हो।
  • उद्घाटन समारोहमा अध्यक्ष नायकले मिथिलाको परम्परागत झरणी खेल देखेर उत्साह व्यक्त गर्दै यस प्रकारका सांस्कृतिक सम्पदाले हाम्रो पहिचानलाई जीवन्त राख्न सहयोग पुर्याउने बताउनुभयो।

२४ कार्तिक, सर्लाही। सर्लाही जिल्लाको कविलासी नगरपालिका–३, मदनपुरमा शनिबार महावीर झण्डा मेलाको उद्घाटन सम्पन्न भएको छ ।

मेलाको उद्घाटन जनमत पार्टी सर्लाहीका कार्यकारी अध्यक्ष दिगेश्वर नायक द्वारा गरिएको हो। उद्घाटन समारोहमा अध्यक्ष नायकले मिथिलाको परम्परागत झरणी खेल देखेर उत्साह व्यक्त गर्दै यस प्रकारका सांस्कृतिक सम्पदाले हाम्रो पहिचानलाई जीवन्त राख्न सहयोग पुर्याउने बताउनुभयो। उहाँले झण्डा मेलालाई सामाजिक, सांस्कृतिक र धार्मिक एकताको प्रतीकका रूपमा व्याख्या गर्नुभयो।

कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष राम विश्वास राय, स्थानीय नेता, पत्रकार, सुरक्षाकर्मी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति थियो। यो मेला स्थानीय संस्कृति र परम्परालाई संरक्षण गर्न तथा जनसमुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यले आयोजना गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएलमा विवेक यादवको पहिलो अर्धशतक
एनपीएलमा विवेक यादवको पहिलो अर्धशतक
लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी
लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी
सुन पसलमा छापा मार्दा झण्डै ८ किलो सुन बरामद
सुन पसलमा छापा मार्दा झण्डै ८ किलो सुन बरामद
काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैन : गृहमन्त्री लेखक
काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैन : गृहमन्त्री लेखक
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल
‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल
पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद भएन
पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद भएन
एसीसी यू– १९ एसिया कप: नेपाल श्रीलंकाविरुद्ध ८२ रनमै अलआउट
एसीसी यू– १९ एसिया कप: नेपाल श्रीलंकाविरुद्ध ८२ रनमै अलआउट
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
राष्ट्रपति समक्ष मधेशी र महिला आयोगको प्रतिवेदन पेस
राष्ट्रपति समक्ष मधेशी र महिला आयोगको प्रतिवेदन पेस