लागू औषधसहित २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
४० पटक हेरिएको
Shares
लागू औषधसहित २ जना पक्राउ

सारांश

  • छिमेकी जिल्ला सप्तरीको सिमानाका त्रियुगा नगरपालिका ६ स्थित लालपत्ता प्रहरी चौकीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
  • सिराहाको लाहानबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०५–००१ ह ०१५३ नम्बरको अटोमा खानतलासी गर्दा लागूऔषध भेटिएपछि चालक त्रियुगा नगरपालिका ३ का ४४ वर्षीय राजेश श्रेष्ठ र यात्रु त्रियुगा ११ का २६ वर्षीय धिरज खड्का पक्राउ परेको प्रहरीले जनाएको छ।
  • अटोमा शंका लागी खानतलासी लिँदा प्रतिबन्धित औषधि फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

८ कार्तिक, गए राति त्रियुगा नगरपालिकाका २ जना लागू औषधसहित पक्राउ परेका छन्। छिमेकी जिल्ला सप्तरीको सिमानाका त्रियुगा नगरपालिका ६ स्थित लालपत्ता प्रहरी चौकीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

सिराहाको लाहानबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०५–००१ ह ०१५३ नम्बरको अटोमा खानतलासी गर्दा लागूऔषध भेटिएपछि चालक त्रियुगा नगरपालिका ३ का ४४ वर्षीय राजेश श्रेष्ठ र यात्रु त्रियुगा ११ का २६ वर्षीय धिरज खड्का पक्राउ परेको प्रहरीले जनाएको छ। अटोमा शंका लागी खानतलासी लिँदा प्रतिबन्धित औषधि फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

चेकजाँचको क्रममा साथमा लुकाई छिपाई राखेको डाईजेपाम, फेनार्गन र बुप्रिनोर्फिन गरी ५६ एम्पुल (थान) बरामद भएको छ। पक्राउ दुवैजना र अटोलाई जिल्ला प्रहरी कार्यालयमा  राखेर अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दिप लामिछाने भोलि दक्षिण अफ्रिका जाने
सन्दिप लामिछाने भोलि दक्षिण अफ्रिका जाने
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात
एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा
राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृ*त्यु
विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृ*त्यु
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
कपिलवस्तुमा यात्रुबाहक बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु
कपिलवस्तुमा यात्रुबाहक बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु
अज्ञात समूहको आक्रमणबाट वृद्धको मृ*त्यु,