१६ वर्षीया किशोरीसँग विवाह गर्दै गरेको अवस्थामा सुनसरीबाट ३ चिनियाँसहित ८ जना पक्राउ
सारांश
- सुनसरीको बराहक्षेत्रबाट १६ वर्षीया किशोरीलाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गरेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
- ३ जना चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरिएको सुनसरीका एसपी सुमन तिम्सिनाले बताए ।
- धनकुटाको छ थर जोरपाटी–२ घर भएकी १६ वर्षीया बालिकासँग आरोपीहरूले चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेलका ३३ वर्षीय लि टेङसँग विवाह गराउँदै थिए ।
८ कार्तिक, काठमाडौँ । सुनसरीको बराहक्षेत्रबाट १६ वर्षीया किशोरीलाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गरेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । ३ जना चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरिएको सुनसरीका एसपी सुमन तिम्सिनाले बताए ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया