फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २६, २०८१
|
|
३७ पटक हेरिएको
Shares
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार

सारांश

  • राजधानीको माइतीघरमा रहेको राष्ट्रिय झन्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् ।
  • लामो समयदेखि माइतीघरमा धर्ना दिइरहेकी ती महिला शनिबार पोलमा चढ्न पुगेकी हुन् ।
  • २ वर्षसम्म लिभ(इन सम्बन्धमा बसेर पनि केटाले विवाह गर्न नमानेपछि तारा शाही नाम गरेकी ती महिलाले   विगत एक महिनाभन्दा बढी समयदेखि माइतीघरमा बसेर धर्ना दिँदै आइरहेकी थिइन् ।

२६ साउन, काठमाडौँ । राजधानीको माइतीघरमा रहेको राष्ट्रिय झन्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् । लामो समयदेखि माइतीघरमा धर्ना दिइरहेकी ती महिला शनिबार पोलमा चढ्न पुगेकी हुन् । २ वर्षसम्म लिभ(इन सम्बन्धमा बसेर पनि केटाले विवाह गर्न नमानेपछि तारा शाही नाम गरेकी ती महिलाले   विगत एक महिनाभन्दा बढी समयदेखि माइतीघरमा बसेर धर्ना दिँदै आइरहेकी थिइन् । माइतीघरमा आफूले छाडेको ब्यानर हराएको भन्दै उनी पोलमा चढेकी हुन् । उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ । यसअघि पूर्वन्यायाधीश भुवन गिरीको श्रीमती पनि त्यही पोलमा चढेकी थिइन् । पीडित राहत कोषबाट स्वास्थ्य उपचार तथा जीविकोपार्जनका लागि राहतको व्यवस्थापन गरिदिन माग गर्दै पोल चढेकी आरती रावललाई  पनि प्रहरीले उद्धार गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको नेपाली नगदसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको नेपाली नगदसहित एक भारतीय पक्राउ
महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै
ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै
‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’
‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी
अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट, नेपाललाई हुने सम्भावित सहयोगबारे छलफल
अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट, नेपाललाई हुने सम्भावित सहयोगबारे छलफल
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि
दार्जिलिङ घुम्न भन्दै भारतको पुणे पुर्‍याएर नेपाली महिला बिक्री
दार्जिलिङ घुम्न भन्दै भारतको पुणे पुर्‍याएर नेपाली महिला बिक्री
हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृ*त फेला, प्रहरी अनुसन्धान तिब्र 
हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृ*त फेला, प्रहरी अनुसन्धान तिब्र