सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

सारांश

  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
  •   बिहीबार प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ रहेकोमा आज घटेर प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा झरेको हो ।
  •  बिहीबार हालसम्मकै उच्च मूल्य बनाएको सुनको भाउ आज भने घटेको हो ।

१४ भदौ , काठमाडौँसाताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।  बिहीबार प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ रहेकोमा आज घटेर प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा झरेको हो । बिहीबार हालसम्मकै उच्च मूल्य बनाएको सुनको भाउ आज भने घटेको हो । यता, चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय २० रुपैयाँ मात्रै पर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहाका मृ*तक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे
सिरहाका मृ*तक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान हुदै
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान हुदै
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको श*व ६ दिनपछि फेला
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको श*व ६ दिनपछि फेला
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
प्रचण्डले गरे सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
प्रचण्डले गरे सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली
दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद
बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक समस्यामा
बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक समस्यामा
भुइँमै कार्यपालिकाको बैठक
भुइँमै कार्यपालिकाको बैठक
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान