सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मकवानपुरको चिरुवा खोलामा १३ वर्षीया बालिकाको डुबेर मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २९, २०८१
|
|
९५ पटक हेरिएको
Shares
मकवानपुरको चिरुवा खोलामा १३ वर्षीया बालिकाको डुबेर मृत्यु

सारांश

  • ललितपुर घर भई बागमती गाउँपालिका-१ हात्तीढुंगामा मामा घरमा बस्दै आएकी १३ वर्षीया रुबिना तामाङको सोमबार बेलुका मृत्यु भएको हो।
  • उनीसहित ३ जना घर भन्दा एक किलोमिटर दक्षिणतर्फ रहेको चिरुवा खोलामा नुहाउने कम्रमा रुबिना तामाङ डुबेकी थिइन्।
  • उनकी बहिनी यलिना तामाङले घर गएर हजुरबुवालाई जानकारी गराएपछि हजुरबुवा र छिमेकीहरू तत्काल गई खोलाबाट निकालेका थिए।

 

२९ असोज , मकवानपुरमा १३ वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ। ललितपुर घर भई बागमती गाउँपालिका-१ हात्तीढुंगामा मामा घरमा बस्दै आएकी १३ वर्षीया रुबिना तामाङको सोमबार बेलुका मृत्यु भएको हो।

उनीसहित ३ जना घर भन्दा एक किलोमिटर दक्षिणतर्फ रहेको चिरुवा खोलामा नुहाउने कम्रमा रुबिना तामाङ डुबेकी थिइन्। उनकी बहिनी यलिना तामाङले घर गएर हजुरबुवालाई जानकारी गराएपछि हजुरबुवा र छिमेकीहरू तत्काल गई खोलाबाट निकालेका थिए।  तत्काल उपचारको लागि झुरझुरे स्थित सान्भि मेडिकलमा लगेकोमा चिकित्सकले मृत्यु भएको पुष्टि गरेका थिए। शव राति पौने २ बजे मुचुल्का उठाएपश्चात हेटौंडा अस्पतालमा लगिएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?