बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने
सारांश
- बाढीपहिरोले अवरुद्ध बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने भएको छ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका हुन् ।
- अहिले तीन ठाउँको अवरोध हट्न बाँकी रहेकोले भोलि बिहान १० बजेभित्र हट्नेछ ।
२४ असोज, काठमाडौं । बाढीपहिरोले अवरुद्ध बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका हुन् । अहिले तीन ठाउँको अवरोध हट्न बाँकी रहेकोले भोलि बिहान १० बजेभित्र हट्नेछ । असोज ११ र १२ गते अविरल वर्षा कारण आएको बाढीपहिरोले राजमार्गको करिब १२ किलोमिटर सडक भत्काएको थियो ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...
प्रतिक्रिया