सिन्धुलीमा बस दुर्घटना: दुई जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २१, २०८१
|
|
३१ पटक हेरिएको
Shares
सिन्धुलीमा बस दुर्घटना: दुई जनाको मृत्यु

सारांश

  • सोमबार दिउँसो करिब ३ बजेको समयमा ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
  • मृतकको परिचय खुलिसेकेको छैन।
  • प्रहरीका अनुसार बसमा ३० देखि ३५ जना सवार रहेका थिए।

 

२१ असोज, काठमाडाैंबाट भोजपुर तर्फ जाँदै गरेको बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो करिब ३ बजेको समयमा ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृतकको परिचय खुलिसेकेको छैन। प्रहरीका अनुसार बसमा ३० देखि ३५ जना सवार रहेका थिए। घाइतेहरुको संख्यासमेत यकिन भइनसेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?