बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
४० पटक हेरिएको
Shares
बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु

सारांश

  • अविरल वर्षासँगैको बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ ।
  • यस्तै ११ जना बेपत्ता भएका छन् ।
  •   सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बिहीबार दिउँसो ४ बजेदेखि शनिबार १२ बजेसम्मको अवधिमा विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको पुष्टि गरे ।

१२ असोज, काठमाडौँ । अविरल वर्षासँगैको बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ ।

यस्तै ११ जना बेपत्ता भएका छन् ।  सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बिहीबार दिउँसो ४ बजेदेखि शनिबार १२ बजेसम्मको अवधिमा विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार धनकुटामा २ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् । यसैगरी काठमाडौँमा १ जनाको मृत्यु हुँदा ४ जना बेत्तिा भएका छन् ।

यसैगरी पाँचथरमा पनि २ जनाको मृत्यु भएको छ ।  यसैगरी ललितपुरमा १ जना, काभ्रेमा ३ जना, धादिङमा १ जनाको मृत्यु भएको छ।  यसैगरी धादिङ र भक्तपुरमा क्रमशः १ जना र ४ जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय वार्ता
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय वार्ता
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध
नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड
हङकङको एक रेस्टुरेन्टमा आगलागी
हङकङको एक रेस्टुरेन्टमा आगलागी
जब्दीघाटमा नयाँ पुल छिट्टै बन्छ : मन्त्री घिसिङ
जब्दीघाटमा नयाँ पुल छिट्टै बन्छ : मन्त्री घिसिङ