सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ८, २०८१
|
|
९६ पटक हेरिएको
Shares
सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला

सारांश

  • सर्लाहीको रामनगर गाउँपालिका–२ इनर्वास्थित धान खेतमा एक ४ वर्षीय बालकको शव फेला परेको छ।
  • इनर्वास्थित धान खेतमा ४ वर्षीय बालक तेजस्वी यादवको शव फेला परेको हो।
  • रामध्यान रायका छोरा तेजस्वी सोमबार साँझ साढे ७ बजे घरबाट हराएका थिए।

८ असोज , सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–२ इनर्वास्थित धान खेतमा एक ४ वर्षीय बालकको शव फेला परेको छ।

इनर्वास्थित धान खेतमा ४ वर्षीय बालक तेजस्वी यादवको शव फेला परेको हो। रामध्यान रायका छोरा तेजस्वी सोमबार साँझ साढे ७ बजे घरबाट हराएका थिए। बालकको शव मंगलबार धान खेतमा फेला परेको हो, जुन घरबाट करिब ५ सय मिटर टाढा थियो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठका अनुसार बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार बालकको मृत्यु शंकास्पद देखिएको छ र यसबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख दलका शीर्ष नेताहरु ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा
प्रमुख दलका शीर्ष नेताहरु ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित
रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित
विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य
विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य
देशभरका २२ स्थानमा सडक अवरूद्ध
देशभरका २२ स्थानमा सडक अवरूद्ध
लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै
लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै
पठाओ राइडरको कोठामा भेटियो स्वचालित इन्सास ह*तियार, एक जना पक्राउ
पठाओ राइडरको कोठामा भेटियो स्वचालित इन्सास ह*तियार, एक जना पक्राउ
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलिया र अफगानिस्तान भिड्दै
सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलिया र अफगानिस्तान भिड्दै
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...