राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते

सारांश

  • बाँकेको राप्तीसोनारीको लालपुर मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएर नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा  बर्दिया राजापुर- ४ घर भएर हाल राप्तीसोनारी-४ धामपुर बस्दै अएका ३१ वर्षीय अजय दहितको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको राप्तीसोनारी गाउँपालिका-४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मीनराज खड्का (सन्तोष) जानकारी दिएका छन् ।
  • बुधबार अपरान्ह साढे ४ बजे गाउँपालिकाको वडा नम्बर ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा भे १२ प ३९९५  र भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको थियो।

३ असोज , बाँके । बाँकेको राप्तीसोनारीको लालपुर मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएर नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा  बर्दिया राजापुर- ४ घर भएर हाल राप्तीसोनारी-४ धामपुर बस्दै अएका ३१ वर्षीय अजय दहितको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको राप्तीसोनारी गाउँपालिका-४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मीनराज खड्का (सन्तोष) जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन
अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन
ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ
हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ
मन्त्रिपरिषदको बैठक बस्दै
मन्त्रिपरिषदको बैठक बस्दै
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा
म्याग्दीका जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान
म्याग्दीका जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान
परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा
परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा