काठमाडौंको बालाजुमा १६ महिने बालकको डुबेर मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २, २०८१
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौंको बालाजुमा १६ महिने बालकको डुबेर मृत्यु

सारांश

  • सोही नर्सरीमा काम गरी बस्ने प्युठानको झिमरूक गाउँपालिका–६ घर भएका पूर्ण कुमालका छोरा १६ महिने प्रिन्सको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
  • डुबेर अशक्त भएका उनको ओम साईबाबा अस्पताल ढुङ्गेधारामा उपचारको क्रममा मृत्यु भएको हो।

२ असोज ,काठमाडौं महानगरपालिका–१६ बालाजु बनस्थली ढुङ्गेधारा नर्सरी चोकस्थित सयपत्री नर्सरीभित्र रहेको पोखरीमा डुबेर मृत्यु भएको छ।Worldlink adsसोही नर्सरीमा काम गरी बस्ने प्युठानको झिमरूक गाउँपालिका–६ घर भएका पूर्ण कुमालका छोरा १६ महिने प्रिन्सको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। डुबेर अशक्त भएका उनको ओम साईबाबा अस्पताल ढुङ्गेधारामा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज; कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य
चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज; कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य
१४ कम्पनी कालोसूचीमा, ८ माथि कारबाही
१४ कम्पनी कालोसूचीमा, ८ माथि कारबाही
सरकारलाई सांसद सिंहको प्रश्न : दलित यो देशको नागरिक होइन र न्याय नपाउने ?
सरकारलाई सांसद सिंहको प्रश्न : दलित यो देशको नागरिक होइन र न्याय नपाउने ?
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
तीस करोडको लागतमा अस्पताल भवन निर्माण   
तीस करोडको लागतमा अस्पताल भवन निर्माण   
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीद्वारा सामूहिक अस्वीकार
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीद्वारा सामूहिक अस्वीकार
जेनजी प्रदर्शन : मृ*त्यु हुनेको संख्या ९ पुग्यो
जेनजी प्रदर्शन : मृ*त्यु हुनेको संख्या ९ पुग्यो
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण