म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २, २०८१
|
|
४२ पटक हेरिएको
Shares
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित

सारांश

  • म्यानमारको सरकारले बाढीमा २०० भन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ ।
  • ८० भन्दा बढी मानिस अझै बेपत्ता रहेको बताइएको छ ।
  • ‘यागी’ यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी हो ।

२ असोज , चक्रवात ‘यागी’का कारण आएको बाढीले म्यानमारमा जनजीवन पूर्णरूपमा प्रभावित भएको छ ।Worldlink adsम्यानमारको सरकारले बाढीमा २०० भन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ ।८० भन्दा बढी मानिस अझै बेपत्ता रहेको बताइएको छ । ‘यागी’ यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी हो । साथै म्यानमारमा धेरै जमिनमा लगाएको बाली पनि नष्ट भएको छ ।यहाँका पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने पनि राष्ट्रसंघले चेतावनी दिएको छ। आधिकारिक तथ्याङ्कअनुसार भियतनाम, लाओस, थाइल्याण्ड र म्यानमारमा सेप्टेम्बरको शुरूमा आएको आँधीका कारण ५०० भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन स्वास्थ्य मन्त्रालयद्वारा अर्थलाई पत्राचार

पाकिस्तानमा एकैदिन १३ जना मारीए
पाकिस्तानमा एकैदिन १३ जना मारीए
संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै

१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री

रसुवा बाढी अपडेट : बेपत्ता भएका १८ जनाको नामावली

मानव अधिकारलाई हामी सबैले अपरिहार्य आधारको रूपमा स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री

जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ

मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन

‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’

संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...