मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १७, २०८१
|
|
७२ पटक हेरिएको
Shares
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सारांश

  • ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपा हुँदै नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
  • मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

१७ भदौ , पनौती नगरपालिका-५ ढलमलेमा बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१३ प ०७५१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ बस्ने ६३ वर्षीय काजी बहादुर गुरूङको आइतबार बेलुकी मृत्यु भएको छ ।ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपा हुँदै नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी

त्रिपुरेश्वरमा बसभित्रै शरीरमा आ*गो लगाएका चालकको मृ*त्यु

ह*त्या गरी फरार रहेका प्रतिवादी पक्राउ
ह*त्या गरी फरार रहेका प्रतिवादी पक्राउ
मुढाले किच्दा खोटाङमा काठ मजदुरको मृ*त्यु

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

मुख्यमन्त्री थापालाई विश्वासको मत दिन र नदिन राप्रपामा बेग्लाबेग्लै ह्वीप

सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै

मधेशी आयोगको सिफारिस- जातीय होइन, वर्गीय आरक्षण लागू गर

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...