नेप्सेमा रेकर्ड, हालसम्मकै उच्च कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
३२ पटक हेरिएको
Shares
नेप्सेमा रेकर्ड, हालसम्मकै उच्च कारोबार

सारांश

  • शेयर बजारमा कारोबार साताको अन्तिम दिन बिहीबार नयाँ रेकर्ड कायम भएको छ ।
  • बिहीबार हालसम्मकै उच्च मूल्यको शेयर कारोबार भएको हो ।
  •   नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो ।

३१ साउन, काठमाडौँ । शेयर बजारमा कारोबार साताको अन्तिम दिन बिहीबार नयाँ रेकर्ड कायम भएको छ ।

बिहीबार हालसम्मकै उच्च मूल्यको शेयर कारोबार भएको हो ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो । यसअघि यो रेकर्ड गत सोमबार २७ अर्ब २४ करोड रुपैयाँको रहेको थियो ।  बिहीबार नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको छ । १०५ कम्पनीको शेयर मूल्य बढेको छ । १३७ कम्पनीको शेयर मूल्य भने घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा
बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा
स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ
स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ
सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ
असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने
असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार
व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार