माओवादीको पदाधिकारी बैठक बस्दै, प्रचण्डले जवाफ दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १५, २०८१
|
|
३४ पटक हेरिएको
Shares
माओवादीको पदाधिकारी बैठक बस्दै, प्रचण्डले जवाफ दिने

सारांश

  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिडाँडा कोटेश्वरमा बस्नेछ ।
  • केही दिनदेखि जारी बैठकमा सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो ।
  • बैठकमा उठेका प्रश्नहरुको आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

 

१५ साउन,काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिडाँडा कोटेश्वरमा बस्नेछ ।

केही दिनदेखि जारी बैठकमा सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । बैठकमा उठेका प्रश्नहरुको आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । यस्तै, बैठकले पार्टीको आगामी रणनीति बारे पनि निर्णय लिने बताइएको छ । अध्यक्ष प्रचण्डले जवाफ दिएपछि पदाधिकारी बैठक आजै समापन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ