आजको सेयर कारोबार स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ५, २०८३
|
|
३१ पटक हेरिएको
Shares
आजको सेयर कारोबार स्थगित

सारांश

  •   नेपाल स्टक एक्सचेन्जले आजको लागि सेयर कारोबार बन्द हुने जनाएको छ।
  • नेप्सेका ७२ कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डेटा सेन्टर डेटा हब प्रालिमा आइतबार बिहानैदेखि देखिएको समस्या समाधान नभएको भन्दै नियमित कारोबार नहुने भएको हो।
  • साथै समाधानको पहल भइरहे पनि हालसम्म समाधान हुन नसकेकाले यथास्थितिमा कारोबार सञ्चालन गर्न नसकिने नेप्सेले उल्लेख गरेको छ।

 

५ असोज, काठमाडौं । 

नेपाल स्टक एक्सचेन्जले आजको लागि सेयर कारोबार बन्द हुने जनाएको छ। नेप्सेका ७२ कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डेटा सेन्टर डेटा हब प्रालिमा आइतबार बिहानैदेखि देखिएको समस्या समाधान नभएको भन्दै नियमित कारोबार नहुने भएको हो।

साथै समाधानको पहल भइरहे पनि हालसम्म समाधान हुन नसकेकाले यथास्थितिमा कारोबार सञ्चालन गर्न नसकिने नेप्सेले उल्लेख गरेको छ। आजको कारोबार स्थगनका लागि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि निवेदन दिएकोले नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको कारोबार स्थगित गरिएको जनाएको छ।नेप्सेले यसबाट पर्न गएको असुविधाप्रति माफी समेत मागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलक्षित प्रचण्डको टिप्पणी- अझै अहंकार देखाउनु देशका लागि दुर्भाग्य
ओलीलक्षित प्रचण्डको टिप्पणी- अझै अहंकार देखाउनु देशका लागि दुर्भाग्य
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना
नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना
कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम
तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम
कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका
कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका
अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या
अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ