मधेस प्रदेश मन्त्रिपरिषद्ले गर्‍यो बजेट स्वीकृत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ १, २०८१
|
|
२५ पटक हेरिएको
Shares
मधेस प्रदेश मन्त्रिपरिषद्ले गर्‍यो बजेट स्वीकृत

सारांश

  • मधेस सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न स्वीकृति दिएको छ ।
  • सदनमा बजेट प्रस्तुत गर्नु  अघि स्वीकृति दिनुपर्ने नीतिअनुरूप साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको आगामी आर्थिक वर्षको बजेट  स्वीकृत गरेको हो ।
  • आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको बजेट मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रदेशका मन्त्री युवराज भट्टराई (समीर) ले जानकारी दिए ।

१ असार जनकपुरधाम । मधेस सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न स्वीकृति दिएको छ ।

सदनमा बजेट प्रस्तुत गर्नु  अघि स्वीकृति दिनुपर्ने नीतिअनुरूप साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको आगामी आर्थिक वर्षको बजेट  स्वीकृत गरेको हो । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको बजेट मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रदेशका मन्त्री युवराज भट्टराई (समीर) ले जानकारी दिए । उनका अनुसार अब केही बेरमै सो बजेटलाई प्रदेशसभामा प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना
रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक
कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु
रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु
भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै
भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै
प्रधानमन्त्री प्रचण्डले गरे हेटौंडा सबस्टेसन उद्‌घाटन
प्रधानमन्त्री प्रचण्डले गरे हेटौंडा सबस्टेसन उद्‌घाटन
राष्ट्रियसभामा मागियो भूमिमन्त्री अधिकारीको राजीनामा
राष्ट्रियसभामा मागियो भूमिमन्त्री अधिकारीको राजीनामा
बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित
बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित
वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध
वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध