कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ३१, २०८१
|
|
२४ पटक हेरिएको
Shares
कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

सारांश

  • काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् ।
  • सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् ।
  • सरकार गठनकाे प्रक्रिया सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बाेलाएकाे बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ ।

३१ बैशाख, विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् ।

सरकार गठनकाे प्रक्रिया सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बाेलाएकाे बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ । कांग्रेस संसदीय दलकाे बैठकले सभामुखलाई पत्र लेखेर बैठक स्थगित गर्न माग गर्दै अनुपस्थित हुने निर्णय गरेकाे हाे । विहान ११ बजेका लागि बाेलाइएकाे प्रदेशसभा बैठक सुरु गर्न सभामुखले कांग्रेसलाई दुई घण्टा पर्खिएका थिए । नेपाली कांग्रेस दलकाे बैठक नसकिएपछि १ बजे सभामुखले बैठक सुरु गरे । बैठक सुरु भएपछि मात्रै कांग्रेसले बैठकमा अनुपस्थित हुने जानकारी दिएकाे थियाे । बैठकमा प्रतिपक्षी बेन्चमा राप्रपा मात्रै छ ।

विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री कार्कीले सर्वाेच्च अदालतमा विचराधीन रहेकाे मुद्दाकाे फैसलालाई सबैले मान्ने बताए । उनले एमाले संविधान मान्ने पार्टी रहेकाे बताउदै जनताकाे विश्वास टुट्न नदिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले टस जितेर ओमानविरुद्ध बलिङ गर्दै
नेपालले टस जितेर ओमानविरुद्ध बलिङ गर्दै
कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण
कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : सभापति देउवा
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : सभापति देउवा
प्रिओपनमै ३२ अंकले बढ्यो नेप्से, सूचक २७१२ विन्दुमा
प्रिओपनमै ३२ अंकले बढ्यो नेप्से, सूचक २७१२ विन्दुमा
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
पोखरामा निषेधाज्ञा र कफ्र्यू हटाइयो
पोखरामा निषेधाज्ञा र कफ्र्यू हटाइयो
नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे
नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या