नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २५, २०८०
|
|
२५ पटक हेरिएको
Shares
नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद

सारांश

  • धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः निर्वाचित अशोक कुमार चौधरीले सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
  • शनिवार सम्पन्न संघको निर्वाचनमा चौधरी २३९ मत ल्याएर निर्वाचित भए ।
  • उनीसंगै निर्वाचित सबै पदाधिकारी जानकी मन्दिर र राजदेवी मन्दिर पुगेर आर्शीवाद लिएका थिए ‌।

जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः निर्वाचित अशोक कुमार चौधरीले सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

शनिवार सम्पन्न संघको निर्वाचनमा चौधरी २३९ मत ल्याएर निर्वाचित भए । उनीसंगै निर्वाचित सबै पदाधिकारी जानकी मन्दिर र राजदेवी मन्दिर पुगेर आर्शीवाद लिएका थिए ‌। सो क्रममा नवनिर्वाचित अध्यक्ष चौधरीले चुनाव शांतिपूर्ण ढंगले सम्पन्न गराएको र आफूलाई अध्यक्षको पुनः जिम्मेवारी दिएकोमा संघमा आवद्ध सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद ज्ञापन गरे । उनले सबैसंग सहकार्य तथा समन्वय गरी निर्माण व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिवद्वता जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दु*र्घटनामा मृ*त्यु
निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दु*र्घटनामा मृ*त्यु
सामाजिक सञ्जाल सात दिनमा दर्ता नभए निष्क्रिय पारिने
सामाजिक सञ्जाल सात दिनमा दर्ता नभए निष्क्रिय पारिने
प्रहरीका पाँच एसएसपी डीआईजी बढुवा सिफारिस, को-को परे ?
प्रहरीका पाँच एसएसपी डीआईजी बढुवा सिफारिस, को-को परे ?
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु
कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी
सिन्धुपाल्चोकमा बस दुर्घटना
सिन्धुपाल्चोकमा बस दुर्घटना
राप्रपा युवा संगठन अधिवेशनमा धवल पक्षले गरे विजयको घोषणा
राप्रपा युवा संगठन अधिवेशनमा धवल पक्षले गरे विजयको घोषणा