सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १४, २०८०
|
|
३३ पटक हेरिएको
Shares
सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन

सारांश

  • सडक विस्तारको काम थालेको ३ वर्षमा सम्पन्न गरिसक्नु पर्नेमा करिब ५ वर्ष पुग्दासम्म पनि ३५ प्रतिशत भन्दा बढी काम गर्न नसकेको भन्दै ठेकदार चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनविरुद्ध मंगलबार भेडाबारीमा स्थानीयले महेन्द्र राजमार्ग अवरुद्ध गरेका थिए ।
  • सरकारको बेवास्ता र ठेकदारको चरम लापरबाहीविरुद्ध दबाब दिन आज गैंडाकोट नगरपालिका ११ भेडाबारीमा स्थानीयले आधाघन्टा चक्का जाम गरेर विरोध जनाएका हुन् ।
  • राजमार्ग ठप्प पार्दा यात्रुले समेत साथ दिएको स्थानीय लुकास धितालले बताए ।

पूर्वी नवलपरासी — महेन्द्र राजमार्गको नारायणगढ-बुटवल सडक विस्तारको काम अलपत्र पारेको भन्दै स्थानीयले सरकार र ठेकेदारविरुद्ध नाराबाजी गरेका छन् ।

सडक विस्तारको काम थालेको ३ वर्षमा सम्पन्न गरिसक्नु पर्नेमा करिब ५ वर्ष पुग्दासम्म पनि ३५ प्रतिशत भन्दा बढी काम गर्न नसकेको भन्दै ठेकदार चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनविरुद्ध मंगलबार भेडाबारीमा स्थानीयले महेन्द्र राजमार्ग अवरुद्ध गरेका थिए ।

सरकारको बेवास्ता र ठेकदारको चरम लापरबाहीविरुद्ध दबाब दिन आज गैंडाकोट नगरपालिका ११ भेडाबारीमा स्थानीयले आधाघन्टा चक्का जाम गरेर विरोध जनाएका हुन् । राजमार्ग ठप्प पार्दा यात्रुले समेत साथ दिएको स्थानीय लुकास धितालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु
चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु
जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु
जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु
काठमाडौं आइपुगे शेरबहादुर देउवा
काठमाडौं आइपुगे शेरबहादुर देउवा
शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
सिमलताल पहिरो : अहिलेसम्म १५ जनाको शव भेटियो
सिमलताल पहिरो : अहिलेसम्म १५ जनाको शव भेटियो
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी
सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी
रोमाञ्चक मोडमा आईपीएलको प्लेअफ समीकरण, अन्तिम खेलले गर्न सक्छ ठूलो उलटफेर
रोमाञ्चक मोडमा आईपीएलको प्लेअफ समीकरण, अन्तिम खेलले गर्न सक्छ ठूलो उलटफेर