माइतिघरमा धर्नारत आरती साहकी आमा, बुबा र भाइ प्रहरीद्वारा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन २७, २०८०
|
|
३३ पटक हेरिएको
Shares
माइतिघरमा धर्नारत आरती साहकी आमा, बुबा र भाइ प्रहरीद्वारा पक्राउ

सारांश

  •  दाइजोको निहुँमा आरती साहको हत्या गरेको आरोपसहित घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँको माइतीघरमा न्यायको माग गर्दै १ सय २१ दिनदेखि धर्नारत आरती साहका आमा, बुबा र भाइलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।
  • प्रहरीले आरतीका आमा निर्मला देवी साह, बुबा विनोदप्रसाद साह र भाइ प्रेम साहलाई पक्राउ गरेर प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।
  • आरती साहको केशमा आफुहरुलाई कुटपिट गरेको विरुद्धमा एसपी विश्वराज खडाका र डिएसपी वेदप्रकाश गौतममाथि मुद्दा दर्ता गर्न समेत नमानेको धनुषा प्रहरीले उल्टो तिनै प्रहरीको निवेदनको भरमा एकछिनमै पीडित परिवारलाई पक्राउ गरेको छ ।

२७ असोज, काठमाडौँ । दाइजोको निहुँमा आरती साहको हत्या गरेको आरोपसहित घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँको माइतीघरमा न्यायको माग गर्दै १ सय २१ दिनदेखि धर्नारत आरती साहका आमा, बुबा र भाइलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

प्रहरीले आरतीका आमा निर्मला देवी साह, बुबा विनोदप्रसाद साह र भाइ प्रेम साहलाई पक्राउ गरेर प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । आरती साहको केशमा आफुहरुलाई कुटपिट गरेको विरुद्धमा एसपी विश्वराज खडाका र डिएसपी वेदप्रकाश गौतममाथि मुद्दा दर्ता गर्न समेत नमानेको धनुषा प्रहरीले उल्टो तिनै प्रहरीको निवेदनको भरमा एकछिनमै पीडित परिवारलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार आरतीको मृत्युको सन्दर्भमा अनावश्यक रूपमा जोडेर आरतीका आफन्तले फ्लेक्स राखेर आफूहरूको बदनामी गरेको भन्दै एसपी खड्का र डिएसपी गौतमले गृह मन्त्रालयमा निवेदन दिएका थिए । एसएसपी खत्रीले धर्नामा बस्दै आएका आरतीका माइतीले परिवारले राखेको एसपी खड्काको तस्वीर सहितको फ्लेक्स हटाउन जिल्ला प्रशासन कार्यालयमार्फत आफूहरूलाई आदेश आएको र उक्त फ्लेक्स हटाउन पुगेको प्रहरीलाई अवरोध गरेपछि आरतीका आमा, बुबा र भाइलाई नियन्त्रणमा लिएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
आज कति छ तरकारी तथा फलफूलको मूल्य ?
आज कति छ तरकारी तथा फलफूलको मूल्य ?
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै
दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै
सर्लाहीमा नयाँ प्रजिअ सुवेदी हाजिर 
सर्लाहीमा नयाँ प्रजिअ सुवेदी हाजिर 
एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने
एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
माओवादी केन्द्रको बैठक बस्दै
माओवादी केन्द्रको बैठक बस्दै
निमावि शिक्षक लाइसेन्सको लागि एक लाख ७५ हजारले भरे फारम
निमावि शिक्षक लाइसेन्सको लागि एक लाख ७५ हजारले भरे फारम
विद्यालय शिक्षा र निजामती कर्मचारी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने सत्तापक्षको तयारी
विद्यालय शिक्षा र निजामती कर्मचारी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने सत्तापक्षको तयारी