राष्ट्रियसभा बैठक असोज १८ गते बस्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ९, २०८०
|
|
५३ पटक हेरिएको
Shares
राष्ट्रियसभा बैठक असोज १८ गते बस्ने

सारांश

  • यसअघि असोज १२ गते बस्ने भनिएको बैठक १८  गते बिहीबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो।
  • राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम  बैठक सारिएको संसद सचिवालयले जनाएको छ।
  • संसद सचिवालयले जारी गरेको सूचनामा भनिएको छ,’मिति २०८० साल असोज १२ गते शुक्रबार अपराह्न १:०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद,राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल असोज १८ गते बिहीबार अपराह्न १:०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

९ असोज, काठमाडौं : राष्ट्रियसभा बैठक असोज १८ गते बस्ने भएको छ।

यसअघि असोज १२ गते बस्ने भनिएको बैठक १८  गते बिहीबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो। राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम  बैठक सारिएको संसद सचिवालयले जनाएको छ।

संसद सचिवालयले जारी गरेको सूचनामा भनिएको छ,’मिति २०८० साल असोज १२ गते शुक्रबार अपराह्न १:०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद,राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल असोज १८ गते बिहीबार अपराह्न १:०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिपको ठक्करबाट चितवनमा एक जनाको मृ*त्यु
जिपको ठक्करबाट चितवनमा एक जनाको मृ*त्यु
रास्वपाको महामन्त्रीमा दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सकियो,आदेश आउँदै
रास्वपाको महामन्त्रीमा दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सकियो,आदेश आउँदै
अनेरास्ववियुद्वारा कञ्चनपुरबाट बालेन र सुधनविरुद्ध जाहेरी
अनेरास्ववियुद्वारा कञ्चनपुरबाट बालेन र सुधनविरुद्ध जाहेरी
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
कामपाद्वारा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीको तयारी
कामपाद्वारा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीको तयारी
हरिवनमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’
हरिवनमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’
चाडबाडलक्षित प्रहरी सुरक्षा : साढे ५० हजार सुरक्षाकर्मी फिल्डमा
चाडबाडलक्षित प्रहरी सुरक्षा : साढे ५० हजार सुरक्षाकर्मी फिल्डमा
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी
इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली