समाचार

माटोको ढिस्कोमा पुरिएर गाउँपालिकाका प्राविधिकसहित दुई जनाको मृत्यु

  १६ असोज ,सिमकोट- माटोको ढिस्कोमा पुरिएर ताँजाकोट गाउँपालिकाको रोजगार शाखाका प्राविधिकसहित दुई जनाको मृत्यु भएको छ। दशैंका लागि सरसफाई…