समाचार

कोलकत्ता चिकित्सक बलात्कार–हत्या घटना : आरोपीलाई आजीवन कारावासको सजाय

  काठमाडौँ- भारतको कोलकत्तास्थित के आरजी कर मेडिकल कलेज एवं अस्पतालमा चिकित्सकको बलात्कार–हत्याका मुख्य आरोपी सञ्जय रोयलाई जन्दकैदको सजाय सुनाइएको छ।…