समाचार

धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी

  १७ वैशाख, जनकपुरधाम। धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ अन्तर्गत सपहीको काली ठाकुरको फूलबारी हुँदै रम्दैयासम्म निर्माणाधीन सडक विवादमा परेको छ। स्वीकृत…