रोल्पामा गाडी दुर्घटना, १५ यात्रु गम्भीर घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १७, २०८३
|
|
१८८ पटक हेरिएको
Shares
रोल्पामा गाडी दुर्घटना, १५ यात्रु गम्भीर घाइते

सारांश

  • रोल्पामा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् भने १५ जनाको अवस्था गम्भीर रहेको छ।
  •   बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो भीरबाट खसेको प्रहरीले जनाएको छ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार, रोल्पाको थवाड गाउँपालिका-१, जलजलामा बोलेरो दुर्घटना भएको हो।

१७ वैशाख, काठमाडौं ।

रोल्पामा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् भने १५ जनाको अवस्था गम्भीर रहेको छ।  बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो भीरबाट खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, रोल्पाको थवाड गाउँपालिका-१, जलजलामा बोलेरो दुर्घटना भएको हो।

दुर्घटनामा १६ जना घाइते भएका छन्। उनीहरूमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। एक जना भने सामान्य घाइते छन्। घाइतेको उद्धार कार्य जारी रहेको र उनीहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाउन लागिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु – जगदिश खरेल
स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु – जगदिश खरेल
बिदाको समयमा शिक्षक तालिम दिने निर्णय फिर्ता
बिदाको समयमा शिक्षक तालिम दिने निर्णय फिर्ता
अर्थमन्त्रीले गरे क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
अर्थमन्त्रीले गरे क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम
सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम
बिहारको अशोकधाममा भागदौड, सात महिलाले ज्यान गुमाए
बिहारको अशोकधाममा भागदौड, सात महिलाले ज्यान गुमाए
७५ जिल्लामा ५ हजार नाघे डेंगु संक्रमित, दशैंमा झन् जोखिम
७५ जिल्लामा ५ हजार नाघे डेंगु संक्रमित, दशैंमा झन् जोखिम
दुई महिनामै बाकसमा फर्किए १४२ नेपाली
दुई महिनामै बाकसमा फर्किए १४२ नेपाली