समाचार

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

२२ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोको रोशी खोलामा आएको बाढीका कारण फसेका माइक्रोबसबाट ८९ जना यात्रुको सकुशल उद्धार भएको छ ।…