कांग्रेसले बोलायो संसद् समन्वय बोर्डको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २१, २०८३
|
|
३५० पटक हेरिएको
Shares
कांग्रेसले बोलायो संसद् समन्वय बोर्डको बैठक

सारांश

  • नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको पहिलो बैठक आह्वान गरेको छ।
  •   संसद् समन्वय बोर्डको बैठक मंगलबारका लागि बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।
  • उनका अनुसार केन्द्रीय कार्यालय सानेपामा मंगलबार अपराह्न ३ बजे बैठक बस्नेछ।

२१ वैशाख, काठमाडौं ।

नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको पहिलो बैठक आह्वान गरेको छ।  संसद् समन्वय बोर्डको बैठक मंगलबारका लागि बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए। उनका अनुसार केन्द्रीय कार्यालय सानेपामा मंगलबार अपराह्न ३ बजे बैठक बस्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल
मन्त्रालयबाट निस्किए शिक्षक, पदपूर्ति ६०/४० मा भएन सहमति
मन्त्रालयबाट निस्किए शिक्षक, पदपूर्ति ६०/४० मा भएन सहमति
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
अब प्रदेशमै लाइसेन्स छापिने
अब प्रदेशमै लाइसेन्स छापिने
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु
एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु
ममाथि अन्याय भएको छ, गिरफ्तारी दिंदैछु : रवि
ममाथि अन्याय भएको छ, गिरफ्तारी दिंदैछु : रवि
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
कांग्रेसले भन्यो- गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन
कांग्रेसले भन्यो- गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन