अपराध

सुनसरीबाट निषेधित औषधी सहित १ जना पक्राउ

  २९ असोज , बिराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-८ स्थित तीनकुनेबाट ठुलो परिमाणमा निषेधित औषधीसहित एक व्यक्ति पक्राउ परेका छन्।…