मधेस प्रदेशमा कुपोषण विरूद्ध ‘इनफ’ अभियान 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ११, २०८१
|
|
४५ पटक हेरिएको
Shares
मधेस प्रदेशमा कुपोषण विरूद्ध ‘इनफ’ अभियान 

सारांश

  • तीन वर्षलाई लक्षित गरेर थालिएको कुपोषणविरुद्धको ‘इनफ’ अभियानले बालबालिकालाई पोषिलो खानेकुरामा पहुँच पुर्‍याउने दाबी गरिएको छ ।
  • वर्ल्ड भिजन नेपालले शुक्रबार जनकपुरमा आयोजना गरेको कुपोषणमुक्त मधेश प्रदेशको लागि ‘इनफ’ अभियानको मुख्यमन्त्री सतिशकुमार सिंहले शुभारम्भ गरे ।
  • मुख्यमन्त्री सिंहले एक नवजात शिशुलाई पोषिलो खानेकुरा चम्चाले खुवाउँदै अभियानको शुभारम्भ गरेका थिए ।

जनकपुर —मधेश प्रदेशमा कुपोषित बालबालिकाको तथ्यांक उच्च रहेको भन्दै त्यसविरुद्ध ‘इनफ’ अभियान सुरु भएको छ । तीन वर्षलाई लक्षित गरेर थालिएको कुपोषणविरुद्धको ‘इनफ’ अभियानले बालबालिकालाई पोषिलो खानेकुरामा पहुँच पुर्‍याउने दाबी गरिएको छ ।

वर्ल्ड भिजन नेपालले शुक्रबार जनकपुरमा आयोजना गरेको कुपोषणमुक्त मधेश प्रदेशको लागि ‘इनफ’ अभियानको मुख्यमन्त्री सतिशकुमार सिंहले शुभारम्भ गरे । मुख्यमन्त्री सिंहले एक नवजात शिशुलाई पोषिलो खानेकुरा चम्चाले खुवाउँदै अभियानको शुभारम्भ गरेका थिए ।

उनले मधेश प्रदेशमा अन्नको पर्याप्त र विविधता रहेपनि बालबालिकाको कुपोषण देखिनु चिन्ताजनक रहेको बताए । ‘बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन हामी कहाँ चुक्यौँ ? यो चिन्ताको विषय हो,’ मुख्यमन्त्री सिंहले भने,‘कुन बेला के खाने, कति खाने र कसरी खाने यो बुझ्नु पनि जरुरी छ ।’ सिंहले मधेश प्रदेशलाई कुपोषणमुक्त बनाउन प्रदेश सरकारले हरेक किसिमको सहयोग गर्न तयार रहेको पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त
मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त
एमसीसी बन्द भएको प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने- मुलुक बनाउन अरूको आस गर्नु हुँदैन
एमसीसी बन्द भएको प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने- मुलुक बनाउन अरूको आस गर्नु हुँदैन
झापामा नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
झापामा नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड
साइबर ब्युरोले लियो एमाले नेता महेश बस्नेतको बयान
साइबर ब्युरोले लियो एमाले नेता महेश बस्नेतको बयान
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
काठमाडौंबाट ८ लाख यात्रु बाहिरिए
काठमाडौंबाट ८ लाख यात्रु बाहिरिए
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन
महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला
महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला