नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २८, २०८०
|
|
३४ पटक हेरिएको
Shares
नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 

सारांश

  • प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन दिनसम्म चल्ने बैठकमा विभिन्न १० वटा एजेन्डामा छलफल हुनेछ।
  • यसै हप्ता बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकका लागि छलफल गरिने विभिन्न विषय तय गरेको थियो ।
  • बैठक यसअघि झापामा गर्ने तय भए पनि ललितपुर केन्द्रीय कार्यालयमा सारिएको थियो ।

काठमाडौं : एमाले केन्द्रीय समितिको बैठक आजदेखि च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुँदैछ ।

https://press4k.com/

https://press4k.com/

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन दिनसम्म चल्ने बैठकमा विभिन्न १० वटा एजेन्डामा छलफल हुनेछ।

https://press4k.com/

यसै हप्ता बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकका लागि छलफल गरिने विभिन्न विषय तय गरेको थियो । बैठक यसअघि झापामा गर्ने तय भए पनि ललितपुर केन्द्रीय कार्यालयमा सारिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?