२६ भाद्र २०८२, बिहीबार

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने, यस्तो छ सम्भावित कार्यसूची

 

२ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे संसद् भवन बानेश्वरमा बैठक बस्ने छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।

 यस्तो छ सम्भावित कार्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment