२६ जेष्ठ २०८२, आईतवार

मधेस प्रदेश मन्त्रिपरिषद्ले गर्‍यो बजेट स्वीकृत

 

१ असार जनकपुरधाम । मधेस सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न स्वीकृति दिएको छ ।

सदनमा बजेट प्रस्तुत गर्नु  अघि स्वीकृति दिनुपर्ने नीतिअनुरूप साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको आगामी आर्थिक वर्षको बजेट  स्वीकृत गरेको हो । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको बजेट मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रदेशका मन्त्री युवराज भट्टराई (समीर) ले जानकारी दिए । उनका अनुसार अब केही बेरमै सो बजेटलाई प्रदेशसभामा प्रस्तुत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment