२६ जेष्ठ २०८२, आईतवार

सशस्त्र प्रहरी द्वारा अबैध मालसामान बरामद

 

२८ जेठ, बारा। बाराका विभिन्न क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको अबैध मालसामान सोमबार बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

आज बिहान करिब ८ बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक वियोपी प्रमुख माधब प्रसाद ढुङ्गेलको
कमाण्डमा खटिएको मोबाईल गस्ती टोलीले जिल्ला बारा सिमरनगड ना.पा वडा नं. ६ कबलपूरा इलाकाबाट
भारतबाट नेपाल तर्फ लुकाई छिपाई लाईरहेको अवस्थामा बरामद निम्न समानहरु खाधमल, कुस, विस्कुट, सरफ र १ थान मोटरसाइकल बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक ढुङ्गेलले जानकारी दिए।

बिगतमा पनि गेलागंज बाराले २ महिनाको अवधिमा करिब १५ लाख बराबरको अबैध मालसामान बरामद गरि बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?