नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १९, २०८२
|
|
३० पटक हेरिएको
Shares
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि

सारांश

  • नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्।
  • नेपाल पर्यटन बोर्ड र परिषद्ले काठमाडौं उपत्यकाका चारै महानगरपालिकासँगको सहकार्यमा आयोजना गर्ने महोत्सव आउँदाे असोज १० गतेसम्म जारी रहने छ।

१९ भदौ, काठमाडौँ ।

नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्। नेपाल पर्यटन बोर्ड र परिषद्ले काठमाडौं उपत्यकाका चारै महानगरपालिकासँगको सहकार्यमा आयोजना गर्ने महोत्सव आउँदाे असोज १० गतेसम्म जारी रहने छ।

परिषद्का अनुसार मुलुकको विशिष्ट सांस्कृतिक वैभव र धरोहरहरूलाई चित्रकलाका माध्यमबाट प्रस्तुत गरिएको महोत्सवमा नाम चलेका चित्रकारहरूका सिर्जना समावेश छन्।  इन्द्रजात्राको अवसर पारेर आयोजना गरिएको महोत्सवमा काठमाडौँ उपत्यकाका सम्पदा, कला, संस्कृति झल्काउने सामग्री पनि समावेश गरिएका परिषद्ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : घिसिङ
देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : घिसिङ
महावीर पुनले रिसाएर मन्त्री पद छाडेका हुन् : प्रधानमन्त्री
महावीर पुनले रिसाएर मन्त्री पद छाडेका हुन् : प्रधानमन्त्री
सरकारले दर्ता गरायो भूमी सम्बन्धि विधेयक, घरजग्गा व्यवासायीलाई सहज हुनेगरी कानुन प्रस्ताव
सरकारले दर्ता गरायो भूमी सम्बन्धि विधेयक, घरजग्गा व्यवासायीलाई सहज हुनेगरी कानुन प्रस्ताव
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
धनगढीबाट हराएका बाजुराका बालक ६ दिन पछि परिवारको सम्पर्कमा
धनगढीबाट हराएका बाजुराका बालक ६ दिन पछि परिवारको सम्पर्कमा
अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २४ जना पक्राउ
MDMS मा दर्ता नभएकाे मोबाइल फोन आजदेखि बन्द हुदै 
MDMS मा दर्ता नभएकाे मोबाइल फोन आजदेखि बन्द हुदै 
विद्यार्थीहरूलाई च्याटजीपीटी प्लस निःशुल्क दिदै ओपन एआई
विद्यार्थीहरूलाई च्याटजीपीटी प्लस निःशुल्क दिदै ओपन एआई
केबलकारविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ प्रदर्शनकारी रिहा
केबलकारविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ प्रदर्शनकारी रिहा