बयानका लागि रवि लामिछानेलाई सिंहदरबार ल्याइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
३० पटक हेरिएको
Shares
बयानका लागि रवि लामिछानेलाई सिंहदरबार ल्याइयो

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ ।
  • जेन जी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट निस्किएका रविलाई यस विषयमा सोधपुछका लागि ल्याइएको हो ।
  • पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ ।

१९ कात्तिक, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट निस्किएका रविलाई यस विषयमा सोधपुछका लागि ल्याइएको हो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ । यसैलका लागि उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर सोधपुछ गर्न लागिएको हो । जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई अहिले कारागारबाट हिँडाइएको नख्खु कारागार स्रोतले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
दार्चुलाको तपोवन केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास
दार्चुलाको तपोवन केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास
कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ
कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ
झापामा जंगली हात्ती मृ*त फेला
झापामा जंगली हात्ती मृ*त फेला
राष्ट्रिय परिचय पत्र लिन गएका वृद्धको सिडिओ कार्यालयमा लडेर मृत्यु
राष्ट्रिय परिचय पत्र लिन गएका वृद्धको सिडिओ कार्यालयमा लडेर मृत्यु
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च