कर्णालीको झोलुङ्गे पुलमा अड्किए १३ खच्चड, उद्धारको प्रयास हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २७, २०८१
|
|
२६ पटक हेरिएको
Shares
कर्णालीको झोलुङ्गे पुलमा अड्किए १३ खच्चड, उद्धारको प्रयास हुँदै

सारांश

  • अछाम र दैलेख जोड्ने कर्णाली नदीको झोलुङ्गे पुलमा १३ वटा खच्चड अड्किएका छन् ।
  • झोलुङ्गे पुल पार गर्ने क्रममा १३ वटा खच्चड फसेका जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले जानकारी दिए ।
  • ​ ‘लठ्ठा चुँडिएको होइन, पुल कोल्टे परेर खच्चड तारमा फसेका हुन्,’ उनले भने, ‘पुललाई सिधा पारेर रेस्क्यूको प्रयास भइरहेको छ ।

२७ जेठ, काठमाडौं । अछाम र दैलेख जोड्ने कर्णाली नदीको झोलुङ्गे पुलमा १३ वटा खच्चड अड्किएका छन् । झोलुङ्गे पुल पार गर्ने क्रममा १३ वटा खच्चड फसेका जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले जानकारी दिए ।​ ‘लठ्ठा चुँडिएको होइन, पुल कोल्टे परेर खच्चड तारमा फसेका हुन्,’ उनले भने, ‘पुललाई सिधा पारेर रेस्क्यूको प्रयास भइरहेको छ ।’

दुवै जिल्लाका सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन् । ‘उद्धार गर्न निकै च्यालेञ्ज छ, पुल चुँडिने खतरा पनि छ,’ उनले भने, ‘पुल बनाउने मिस्त्रीहरूको सहयोगमा पुल सिधा बनाउने प्रयास भइरहेको छ ।’ अछाम र दैलेख जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा पुल बनाउने मिस्त्री उद्धारका लागि खटिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला
विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला
लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा
केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
आज राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै
आज राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै
हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित
हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित
कवाड व्यवसायीले गृहमन्त्रीलाई बुझाए ५ बुँदे मागसहित ज्ञापनपत्र​​
कवाड व्यवसायीले गृहमन्त्रीलाई बुझाए ५ बुँदे मागसहित ज्ञापनपत्र​​
टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण
टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण