रौतहटमा १३३ किलो गाँजासहित गाडी बरामद, चालक फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
रौतहटमा १३३ किलो गाँजासहित गाडी बरामद, चालक फरार

सारांश

  • रौतहटको गरुडा नगरपालिकाको झाझ पुल नजिकबाट ठूलो परिमाणमा गाँजा  प्रहरी एउटा कार नियन्त्रणमा लिएको छ ।
  • इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएका प्रहरी टोलीले लागुऔषध गाँजा लोड भएको  कारलाई पछ्याउने क्रममा झाझ पुल नजिकबाट कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
  • चन्द्रपुरबाट गौरतर्फ आउँदै गरेका ग.

६ साउन, रौतहट ।

रौतहटको गरुडा नगरपालिकाको झाझ पुल नजिकबाट ठूलो परिमाणमा गाँजा  प्रहरी एउटा कार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएका प्रहरी टोलीले लागुऔषध गाँजा लोड भएको  कारलाई पछ्याउने क्रममा झाझ पुल नजिकबाट कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

चन्द्रपुरबाट गौरतर्फ आउँदै गरेका ग. ८ च. ६८९६ नम्वरको रातो रङको कारलाई गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि ट्राफिक प्रहरीले थापेको चेक प्वाइन्टलाई छलेर दक्षिणतर्फ भाग्ने क्रममा प्रहरीले पछ्याउदै जाँदा गरुडा नगरपालिका–४ मा रहेका क्रशर उद्योग छेउमा कार छोडेर चालक  फरार भएको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता रायका अनुसार लागुऔषध गाँजा जस्तो देखिने १३३ किलो बरामद गरी उक्त लागु औषध गाँजा र गाडी इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ। प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन
एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो
रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने
रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने
एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै
एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै
सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त
सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त