११ श्रावण २०८२, शनिबार

शनि जयन्ती

 

शनिजयन्ती लाई बिशेष दिनका रुपमा मानिन्छ ।यस दिन शनिदेवलाई प्रसन्न पार्न सकेमा शनिको दोष निवारण हुने र शनि प्रसन्न भई संकटमुक्त भइने धार्मिक मान्यता छ ।तसर्थ शनि जयन्तीका दिन शनिको उपासना एवम् बिभिन्न उपायका काम गर्नुपर्दछ ।

शनिको पौराणिक मन्त्र

ऊँ ह्रिं नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम ।

छाया मार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।।

शनिको वैदिक मन्त्र

ऊँ शन्नोदेवीर – भिष्टयऽआपो भवन्तु पीतये शंय्योरभिस्त्रवन्तुनः ।

शनिको तान्त्रिक मन्त्र

ऊँ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।

 

शनिको मुख्य मन्त्र

 

ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।

 

शनिको सामान्य मन्त्र

 

ॐ शं शनैश्चराय नमः ।

 

शनि गायत्री मन्त्र

ऊँ भगभवाय विद्महैं मृत्युरुपाय धीमहि तन्नो शनिः प्रचोद्यात् ।

यदि कुनै ब्यक्तिमा शनिको नकारात्मक प्रभाव परेको छ अथवा शनिदोष छ । त्यस्तै शनिको बक्र दृष्ट्रिबाट बच्नु छ भने आज शनि जयन्तीका दिन यी ७ महाउपाय गर्नुहोस् ।

– हनुमानजीको उपासना गर्नुहोस् ।

– गरीबलाई दान गर्नुहोस् ।

– शनिवारका दिन अर्थात भोली शनिदेवलाई तेल चढाउनुहोस् ।

– कालो दाल दान गर्नुहोस् ।

– ब्राम्हणलाई भोजन गराउनुहोस् ।

– पीपलको बोट मुनि संध्याकालमा तेलको दियो बाल्नुहोस् ।

– कालो कुकुरलाई घ्युमा बनेको रोटि खुवाउनुहोस् ।

 

प्रकाशक:ज्योतिष ई बिबेक (९८१२००५३७८) (जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?