रौतहटमा सवारी दुर्घट्ना, स्कूटर चालकको खुट्टा भाँचियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
४२ पटक हेरिएको
Shares
रौतहटमा सवारी दुर्घट्ना, स्कूटर चालकको खुट्टा भाँचियो

सारांश

  • रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक वीङ्गर मिनि बस र स्कूटर ठोक्किदा एकजना गम्भीर घाइते भएका छन् ।
  • पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा यात्रुबाहक वीङ्गरले विपरित दिशाबाट आउँदै गरेको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
  • चाँदी पुलतर्फबाट चपुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३ प ४६४४ नम्बरको स्कुटीलाई विपरित दिशाबाट जाँदै गरेको प्र.

१० असोज्रौ, तहट ।

रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक वीङ्गर मिनि बस र स्कूटर ठोक्किदा एकजना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा यात्रुबाहक वीङ्गरले विपरित दिशाबाट आउँदै गरेको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । चाँदी पुलतर्फबाट चपुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३ प ४६४४ नम्बरको स्कुटीलाई विपरित दिशाबाट जाँदै गरेको प्र.०–३२–००२ ज ०२२९ नं. को वीङ्गरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रहरीका अनुसार स्कूटर चालक चन्द्रपुर नगरपालिका ४ बस्ने ६० बर्षिय शिव प्रसाद तिमल्सिना घाइते भएका छन् । उनको नाक, कुममा चोट लाग्नुको साथै बाँया खुट्टा भाचिएको हाइवे ट्रमा हस्पिटल चन्द्रनिगाहपुरले जनाएको छ । उनको थप उपचारको लागि बीरगज रिफर गरिएको छ । वीङ्गर चालक सर्लाही जिल्ला हरिवन नगरपालिका–८ निबासी ३२ बर्षिय मनोज महतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घट्नाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द
जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
इरानले भन्यो: भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ
इरानले भन्यो: भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ
विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
बिकास योजनाको भिडियो खिच्न पुगेका युवामाथि कुटपिट
बिकास योजनाको भिडियो खिच्न पुगेका युवामाथि कुटपिट
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ
बलात्कारको मुद्दा रोक्न युवतीलाई ३ लाख दिएको राजेश अहिराजको स्वीकारोक्ति (बयानको पूर्णपाठ)
बलात्कारको मुद्दा रोक्न युवतीलाई ३ लाख दिएको राजेश अहिराजको स्वीकारोक्ति (बयानको पूर्णपाठ)
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल