शनि जयन्ती

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २४, २०८१
|
|
४७ पटक हेरिएको
Shares
शनि जयन्ती

सारांश

  • यस दिन शनिदेवलाई प्रसन्न पार्न सकेमा शनिको दोष निवारण हुने र शनि प्रसन्न भई संकटमुक्त भइने धार्मिक मान्यता छ ।
  • तसर्थ शनि जयन्तीका दिन शनिको उपासना एवम् बिभिन्न उपायका काम गर्नुपर्दछ ।
  • शनिको पौराणिक मन्त्र ऊँ ह्रिं नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम ।

 

शनिजयन्ती लाई बिशेष दिनका रुपमा मानिन्छ ।यस दिन शनिदेवलाई प्रसन्न पार्न सकेमा शनिको दोष निवारण हुने र शनि प्रसन्न भई संकटमुक्त भइने धार्मिक मान्यता छ ।तसर्थ शनि जयन्तीका दिन शनिको उपासना एवम् बिभिन्न उपायका काम गर्नुपर्दछ ।

शनिको पौराणिक मन्त्र

ऊँ ह्रिं नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम ।

छाया मार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।।

शनिको वैदिक मन्त्र

ऊँ शन्नोदेवीर – भिष्टयऽआपो भवन्तु पीतये शंय्योरभिस्त्रवन्तुनः ।

शनिको तान्त्रिक मन्त्र

ऊँ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।

 

शनिको मुख्य मन्त्र

 

ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।

 

शनिको सामान्य मन्त्र

 

ॐ शं शनैश्चराय नमः ।

 

शनि गायत्री मन्त्र

ऊँ भगभवाय विद्महैं मृत्युरुपाय धीमहि तन्नो शनिः प्रचोद्यात् ।

यदि कुनै ब्यक्तिमा शनिको नकारात्मक प्रभाव परेको छ अथवा शनिदोष छ । त्यस्तै शनिको बक्र दृष्ट्रिबाट बच्नु छ भने आज शनि जयन्तीका दिन यी ७ महाउपाय गर्नुहोस् ।

– हनुमानजीको उपासना गर्नुहोस् ।

– गरीबलाई दान गर्नुहोस् ।

– शनिवारका दिन अर्थात भोली शनिदेवलाई तेल चढाउनुहोस् ।

– कालो दाल दान गर्नुहोस् ।

– ब्राम्हणलाई भोजन गराउनुहोस् ।

– पीपलको बोट मुनि संध्याकालमा तेलको दियो बाल्नुहोस् ।

– कालो कुकुरलाई घ्युमा बनेको रोटि खुवाउनुहोस् ।

 

प्रकाशक:ज्योतिष ई बिबेक (९८१२००५३७८) (जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्लीमा बाबुरामले भने- नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन
दिल्लीमा बाबुरामले भने- नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
अमेरिका-इरान वार्ताका लागि उच्च सुरक्षासहित तयार छ इस्लामाबाद
अमेरिका-इरान वार्ताका लागि उच्च सुरक्षासहित तयार छ इस्लामाबाद
चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ : प्रधानमन्त्री
चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ : प्रधानमन्त्री
सट्टावाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ
सट्टावाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ
बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान
बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान
राष्ट्रपति पौडेल अस्पताल भर्ना
राष्ट्रपति पौडेल अस्पताल भर्ना
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?
लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर
लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर
सुन तस्कर र सहकारी ठगलाई मन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन
सुन तस्कर र सहकारी ठगलाई मन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन