मंसिर लागेयता २४ हजार ६ सय घट्यो सुनको भाउ, आज कति ?
सारांश
- नेपाली बजारमा आइतबार पनि सुनचाँदीको भाउ घटेको छ ।
- ने पाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेको हो ।
- आज सुन तोलामा २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
६ मंसिर, काठमाडौं ।
नेपाली बजारमा आइतबार पनि सुनचाँदीको भाउ घटेको छ ।ने पाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेको हो । आज सुन तोलामा २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार भने सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया