गुल्मीमा ट्याक्टरको ठक्करबाट चार वर्षीय बालक घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
गुल्मीमा ट्याक्टरको ठक्करबाट चार वर्षीय बालक घाइते

सारांश

  • गुल्मीमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन् ।
  • रेसुङ्गा नगरपालिका-८ स्थित बसपार्कमा लु३ख ७७८५ नम्बरको ट्याक्टरको ठक्करबाट धुर्कोट गाउँपालिका-४ का ४ वर्षीय बालक आदित्य मुखिया घाइते भएका हुन् ।
  • गुल्मी प्रहरीका अनुसार घाइते बालकको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

 

१४ माघ, गुल्मी । गुल्मीमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन् । रेसुङ्गा नगरपालिका-८ स्थित बसपार्कमा लु३ख ७७८५ नम्बरको ट्याक्टरको ठक्करबाट धुर्कोट गाउँपालिका-४ का ४ वर्षीय बालक आदित्य मुखिया घाइते भएका हुन् ।

गुल्मी प्रहरीका अनुसार घाइते बालकको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । हात, खुट्टा र गालामा चोट लागेका बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ