रास्वपा सांसद अमरेशकुमारलाई कालो झण्डा देखाएर विरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ५, २०८३
|
|
१०९ पटक हेरिएको
Shares
रास्वपा सांसद अमरेशकुमारलाई कालो झण्डा देखाएर विरोध

सारांश

  • मेची–महाकाली पदयात्रामा रहेका सिंहसहितको टोलीलाई विराटनगरको हाटखोलामा स्थानीय युवाहरूले कालो झण्डा देखाएका हुन्।
  • मोरङको कटहरीबाट विराटनगरको हाटखोला प्रवेश गर्ने क्रममा स्थानीय युवाहरूले सांसद सिंहको टोलीलाई कालो झण्डा देखाउँदै विरोध जनाएका थिए।
  • घटनाबारे थप विवरण आउन बाँकी छ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहलाई विराटनगरमा कालो झण्डा देखाएर विरोध गरिएको छ। मेची–महाकाली पदयात्रामा रहेका सिंहसहितको टोलीलाई विराटनगरको हाटखोलामा स्थानीय युवाहरूले कालो झण्डा देखाएका हुन्।

मोरङको कटहरीबाट विराटनगरको हाटखोला प्रवेश गर्ने क्रममा स्थानीय युवाहरूले सांसद सिंहको टोलीलाई कालो झण्डा देखाउँदै विरोध जनाएका थिए। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?