मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १३, २०८१
|
|
१६ पटक हेरिएको
Shares
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने

सारांश

  • नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ ।
  • बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले आफूलाई विश्वासको मत दिन सबै दलहरुलाई आग्रह गरेका थिए ।
  • कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेशसभा वैठकमा बोल्दै विश्वासको मत दिन नसकिने बताए ।

१३ वैशाख, सुर्खेत । नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले आफूलाई विश्वासको मत दिन सबै दलहरुलाई आग्रह गरेका थिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेशसभा वैठकमा बोल्दै विश्वासको मत दिन नसकिने बताए । ‘मुख्यमन्त्रीज्यूले कर्णालीको समृद्धि र राजनीतिक स्थायित्वका लागि भन्दै हामीसंग पनि विश्वासको मत माग्नुभयो’, उनले भने, ‘तर उहाँलाई विश्वासको मत दिने उपयुक्त समय नआएकाले विपक्षमा मत हाल्ने छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?