सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख रुपैयाँ पाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
१५८ पटक हेरिएको
Shares
रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख रुपैयाँ पाउने

सारांश

  • रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका नेपाल प्रहरीका परिवारले २५ लाख १० हजार रुपैयाँ राहत तथा क्षतिपूर्ति पाउने भएका छन् ।
  • प्रहरी प्रधान कार्यालयका अनुसार मृतकका परिवारले विभिन्न कोष तथा संस्थाबाट गरी उक्त रकम प्राप्त गर्नेछन् ।
  • परिवारले प्रहरी कल्याण कोषबाट ३ लाख रुपैयाँ, किरिया खर्चबापत ४० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट बीमाबापत ५ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानबाट २ लाख रुपैयाँ पाउनेछन् ।

 

२४ भदौ, काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका नेपाल प्रहरीका परिवारले २५ लाख १० हजार रुपैयाँ राहत तथा क्षतिपूर्ति पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मृतकका परिवारले विभिन्न कोष तथा संस्थाबाट गरी उक्त रकम प्राप्त गर्नेछन् । परिवारले प्रहरी कल्याण कोषबाट ३ लाख रुपैयाँ, किरिया खर्चबापत ४० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट बीमाबापत ५ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानबाट २ लाख रुपैयाँ पाउनेछन् ।

त्यस्तै, प्रहरी संगठनबाट विशेष राहतस्वरूप १० लाख रुपैयाँ, सञ्चयकोषबाट दुर्घटना क्षतिपूर्तिबापत २ लाख रुपैयाँ र किरिया खर्चबापत ४० हजार रुपैयाँ उपलब्ध हुनेछ । नागरिक लगानी कोषमा स्वेच्छिक बचत गर्ने प्रहरी कर्मचारीका परिवारले सर्तबमोजिम दुर्घटना बीमाबापत २ लाख रुपैयाँ र किरिया खर्चबापत ३० हजार रुपैयाँ पाउनेछन् । यी सबै शीर्षकबाट मृतक प्रहरीका परिवारले कुल २५ लाख १० हजार रुपैयाँ प्राप्त गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिथिला क्षेत्रमा आज चौरचन मनाइँदै
मिथिला क्षेत्रमा आज चौरचन मनाइँदै
दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु
दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री
तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री
करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र
करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र
निजामती विधेयक अड्किएकोमा संसदीय समितिका सभापति असन्तुष्ट
निजामती विधेयक अड्किएकोमा संसदीय समितिका सभापति असन्तुष्ट
युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला
युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला
यू-१९ महिला विश्‍वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
यू-१९ महिला विश्‍वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र
विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र
सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो
सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो