रास्वपाको प्रवक्तामा जगदीश खरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ५, २०८३
|
|
१११ पटक हेरिएको
Shares
रास्वपाको प्रवक्तामा जगदीश खरेल

सारांश

  • रास्वपा केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय प्रवक्तामा जगदिश खरेललाई मनोनीत गरेकाे छ ।
  • सभापति रवि लामिछानेकाे प्रस्तावमा केन्द्रीय समितिले पूर्वसञ्चारमन्त्री खरेललाई प्रवक्ता मनोनीत गरेकाे हाे ।
  • सहप्रवक्तामा सुरेन्द्र चौधरी मनोनीत भएका छन् ।

५ भदौ, सर्लाही ।

रास्वपा केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय प्रवक्तामा जगदिश खरेललाई मनोनीत गरेकाे छ । सभापति रवि लामिछानेकाे प्रस्तावमा केन्द्रीय समितिले पूर्वसञ्चारमन्त्री खरेललाई प्रवक्ता मनोनीत गरेकाे हाे । सहप्रवक्तामा सुरेन्द्र चौधरी मनोनीत भएका छन् ।

केन्द्रीय समितिले ९ जना केन्द्रीय सदस्य र ११ जना सचिवालय सदस्य मनाेनीत गरेकाे छ । केन्द्रीय समितिले विभाग प्रमुखहरू पनि मनोनीत गरेकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिसोमा पनि घटेन डेंगु संक्रमण, एक सातामा ९६ जनामा पुष्टि
चिसोमा पनि घटेन डेंगु संक्रमण, एक सातामा ९६ जनामा पुष्टि
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु
पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
मधेश झर्दै प्रधानमन्त्री, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
मधेश झर्दै प्रधानमन्त्री, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री