पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
४४ पटक हेरिएको
Shares
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार

सारांश

  • नेपाली सेनाले पाँचथरको फिदिम र इलामको सन्दकपुर गाउँपालिकाबाट ३ जना गर्भवतीको उद्धार गरेको छ ।
  • उद्धार गरिएकामा पाँचथरकी १ र इलामका २ जना छन् ।
  • सोमबार प्रसव पीडाले छटपटाइरहेकी पाँचथरको फिदिम नगरपालिका- १२ की निस्सा तुम्रोक, इलाम सन्दकपुर-१ छाँगेकी कमला राई र माबुकी विद्या राईको उद्धार गरिएको हो ।

२० असोज, पाँचथर ।

नेपाली सेनाले पाँचथरको फिदिम र इलामको सन्दकपुर गाउँपालिकाबाट ३ जना गर्भवतीको उद्धार गरेको छ । उद्धार गरिएकामा पाँचथरकी १ र इलामका २ जना छन् । सोमबार प्रसव पीडाले छटपटाइरहेकी पाँचथरको फिदिम नगरपालिका- १२ की निस्सा तुम्रोक, इलाम सन्दकपुर-१ छाँगेकी कमला राई र माबुकी विद्या राईको उद्धार गरिएको हो ।

उनीहरुलाई लामो समयदेखि सुत्केरी व्यथा लागिरहे पनि पहिरोका कारण बाटो अवरुद्ध हुँदा अस्पताल लैजान कठिनाइ भइरहेको थियो । सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी उनीहरुलाई झापास्थित बी एन्ड सी अस्पताल पुर्‍याइएको छ । नेपाली सेनाले पहिरो प्रभावित इलामका विभिन्न स्थानीय तहमा आइतबारदेखि निरन्तर उद्धारको काम गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन
३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन
दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते
दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
एनपीएलको अक्सनपछि कुन टिम कस्तो बन्यो ?
एनपीएलको अक्सनपछि कुन टिम कस्तो बन्यो ?
जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल
जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल
सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी
गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी
वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति
वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति
विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतवानी
विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतवानी
नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै
नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै